बिहवार २३ भाद २०६३  -  Thursday 09 September 2010

खेल जगत

राष्ट्रिय एथलेटिक्स प्रतियोगिताको चहलपहल सुरु

झन्डै छ वर्षछि आयोजना गरिन लागेको राष्ट्रिय एथलेटिक्स प्रतियोगितामा सहभागी हुन खेलाडी तथा पदाधिकारीको दशरथ रङ्गशाला परिसरमा जमघट हुन थालेको छ । यही शुक्रबार सुरु भएर सोमबारसम्म चार दिन सञ्चालन हुने ३५औँ राष्ट्रिय एथलेटिक्स प्रतियोगितामा पाँच विकास क्षेत्रका टिमलगायत त्रिभुवन क्लब, महेन्द्र पुलिस क्लब, श्री ५ ज्ञानेन्द्र एपीएफ, अफिर्सस क्लब र र्सार्वजनिक संस्थान खेलकुद विकास सङ्घका गरी करिब २५० खेलाडीले प्रतिस्पर्धा गर्नेछन् । प्रतियोगिता विषयमा आज यहाँ आयोजित पत्रकार सम्मेलनमा नेपाल एथलेटिक्स सङ्घका महासचिव सुशील नर्सिङ राणाले गत भदौ ७ गते गठन भएयता सङ्घले अहिलेसम्म आफ्नो सक्रियतामा विभिन्न १७ वटा एथलेटिक्स कार्यक्रम सञ्चालन गरिसकेको जानकारी दिनुभयो ।

» प्रतिकृया

फ्रान्स नेपाल इन्फो वेब गुगल