प्रचण्डको भ्रमणका क्रममा स्वीट्जरल्याण्डको शासन प्रणालीको अध्ययन पनि हुने बताइएको छ नेपाललाई स्वीट्जरल्याण्ड जस्तै बनाउने आकांक्षा राखेका नेकपा माओवादीका अध्यक्ष प्रचण्ड साताव्यापी भ्रमणको निम्ति शनिवार त्यसतर्फ प्रस्थान गरेका छन्। सो भ्रमणमा नेपाली कांग्रेसका नेता डा शेखर कोइराला र नेकपा एमालेका नेता भिम रावलका साथै माओवादी सांसद खिमलाल देवकोटा पनि छन्...
» प्रतिकृया
व्यवस्थापिका संसदको हिजोको बैठक नेकपा माओवादीका सांसदहरूले रौतहटमा यही चैत ७ गते भएको घटनाको विरोधमा नाराबाजी र रोस्ट्रम घेराउ गरेपछि नियमित कार्यवाहीमा प्रवेश नै नगरी स्थगित भयो ।निर्धारित समयभन्दा सात घण्टा ढिलो साँझ ६ बजे बसेको संसदको बैठक प्रारम्भ हुनासाथ नेकपा -माओवादीका सांसदहरूले आफ्नो स्थानबाट उठेर विरोध जनाउँदै रोस्ट्रममा गई बोल्नका लागि समय माग गर्नुभएको थियो...
दक्षिणी तराईको रौतहट जिल्लाको सदरमुकाममा झण्डै ३० जनाको ज्यान जाने गरी हिंसात्मक घटना भएपछि त्यहाँका स्थानीय वासिन्दाहरू आ-आफ्नो घर छोडी अन्यत्र जान थालेका छन्। त्यहाँका सर्वसाधारण त्रासको वातावरणमा रहिरहँदा प्रहरीले घटनामा संलग्न भएका दोषीहरूलाई खोज्ने अभियान आरम्भ गरेको छ। रौतहटका प्रहरी उपरिक्षक रामकुमार खनालले घटनामा संलग्न मानिसहरूलाई पक्राउ गरिने बताएका छन्...
सरकारले गौर घटना छानबिन गरी क्षतिपर्ूर्ति र दोषीलाई कारबाही सिफारिस गर्न पुनरावेदन अदालतका न्यायाधीशको अध्यक्षतामा चार सदस्यीय जा“चबुझ आयोग गठन गरेको छ ।ओवादीले भने सरकारले आफ्नो सहमति नलिई घोषणा गरेको आयोग अमान्य भएको बताएको छ । माओवादी विधायकले सरकारको...