बिहवार २३ भाद २०६३  -  Thursday 09 September 2010

फ्रान्स

पेरिसमा तेस्रो गृष्मकालिन नेपाल महोत्सब सम्पन्न

Manju-shri.jpg

बितेका दुइ दिन पेरिसमा नेपाल महोत्सव थियो । हरेक बर्ष गर्मी महिनामा यहाका नेपालीहरु यस्तै महोत्सवको आयोजना गरेर नेपालको संस्कृतिको छनक दिन्छन्। सानो तवरमा आयोजना गरिएपनि जे जति फ्रान्सेलीहरु यसमा सहभागी हुन्छन् तिनले नेपालका हिमाल पहाड र भौगोलिय बनावट बाहेक नेपाली खानाको स्वादपनि चाखेर फर्कन्छन्। चाख्नेमात्र होइन दाल भात तरकारी, मम ,सेकुवा ,लड्डु र पकौडा जस्ता नेपाली खानाहरु फ्रान्सेलीकापनि कहिलेकाहीका प्रिय खाना हुन् । समुहमा एकैपटक खाना तयार गर्नुपर्ने भएकोले बिहे भोजमा जस्तै यहाका नेपालीहरुले निशुल्क श्रम दान गर्छन् ...

» प्रतिकृया (२)

फ्रान्स नेपाल इन्फो वेब गुगल