यही आउने फेब्रुअरी महिनामा नेवा: जागरण मन्च बोस्तन (USA) गठन हुने भएको छ। बोस्तन (USA) र संसार भरिमा बसोबास गर्नु हुने नेवा: समुदायको एक आपसमा संपर्क, सहयोग तथा घनिस्तता बढाउने र एक आपसमा संगठित भई नयाँ नेपालको राष्ट्र निर्माण र बिकास प्रति नेवा: समुदायको अखन्ड देन ,जातिय अधिकारको सवालमा नेवा: समुदायको समस्या समाधानको साथै अन्य नेपाली समुदाय...
» प्रतिकृया
ऐतिहासिक जनआन्दोलनको सफलतापछि राजनैतिक सहमतिको वातावरणमा संविधानसभाको निर्वाचन सफलतापूर्वक सम्पन्न भई नेपाल शान्त, समृद्ध र लोकतान्त्रिक नयाँ युग तर्फ उन्मुख भएको गैरआवासीय नेपाली संघले विश्वास गरेको हो। यस निर्वाचन पछि सवै वर्गका नेपाली जनतासँग अन्तत: आफ्नो पक्षमा शान्तिपूर्ण ढङ्गले राष्ट्रको सामाजिक र आर्थिक रुपान्तरण गर्न सक्ने एउटा अवसर आएको विश्वास गर्ने आधारहरु छन् ...
उपरोक्त सम्बन्धमा प्रवासी नेपाली सम्पर्क माच दोहा कतारको हालै सम्पन्न तेश्रो राष्टि�्रय सम्मेलनबाट नवनिर्वाचित केन्द्रिय समितिको निर्णयानुसार यस दूतावासको कार्य सम्पादनका सम्बन्धमा देखिएका नेपाली श्रमिकहरुको समस्या पहिचान र दिर्घकालिनरुपमा समधान गर्नु पर्ने जस्ता गम्भीर विषयहरुमा निम्नानुसारको सुझाव प्रस्तुत गर्न आवश्यक महसुस गरिएकोले जानकारीको लागि हार्दिक अनुरोध गर्दछौं ...
१० बर्ष पहिले रोजगरिका लागि कुवैत् पुगेका ईलाम बन्जोनो ९ का श्री गौतम लावाती को यही २५ डिसेम्बर का दिन अचानक मृत्यु भयको छ । आफनो डिउटी गरिराखेको बेलामा अचानक चक्कर आयर बिहोस् भयकोले अस्पातल मा लगेको र अस्पतालमै उनीलाई मिर्त घोषणा गरेको कुरा उन्की धर्म पत्नी र साथी भाई ले जानकारी गरायका छन । श्री गौतम लावातिले २ बर्ष पहिला श्रीमती अंमाई मेर्बा लावाती सँग विवाहित बन्धनमा बादियर कुवैतमा बसोबास गर्दै...
संयुक्त राष्ट्रसंघको उपमहासचिवको पदबाट भर्खरै सेवा निवृत्त हुनुभएका डा. कुल चन्द्र गौतमलाई रिजउड नेपलिज सोर्साईटीले एक कार्यक्रम गरि सम्मान तथा विदाई गरेको छ । झण्डै १६ वर्षसम्म संयुक्त राष्ट्रसंघमा कार्यरत भई उपमहासचिव सम्म हुनुभएका गौतमनै विदेशमा बस्ने नेपालीहरुमा पहिलो व्यक्ति हुनुहुन्छ...
आङरिता शेर्पासँग गत कात्तिक १९ गते न्युजिल्यान्डमा भेट गर्दा विख्यात आरोही सर एडमन्ड हिलारीले भावुक भएर सोधेका थिए- 'डु वि मिट एगेन - (फेरि हाम्रो भेट होला ) बसेर कम्तीमा एकपल्ट हिलारीलाई भेट्दै आएका शेर्पाको मनमा यो प्रश्न बिझ्यो । 'बुढ्यौलीले कमजोर भएको शरीर देख्दा मलाई डर लागेको थियो,' हिमालयन ट्रस्टका प्रमुख प्रशासकीय अधिकृत आङरिताले भने- 'तैपनि फेरि भेट्छु भनें ।' तर यो अध्याय अब समाप्त भएको छ...
बेनजिर भुट्टोको हत्याले नेपाली राजनीतिलाई तत्काल प्रभाव नपारे पनि त्यसबाट सतर्क रहनुपर्ने नेपालका प्रमुख राजनीतिक दलका नेताहरुले बताएका छन् । पाकिस्तानकी पूर्व प्रधानमन्त्री बेनजिर भुट्टोको हत्याको घटनाको नेपाली राजनीतिमा तत्काल प्रभाव नपर्ने नेपालका प्रमुख राजनीतिक पार्टी नेताहरुले बताएका छन् । तर, भुट्टोको हत्याको घटनाले लोकप्रिय राजनीतिको सट्टा हत्या हिंशाको राजनीतिलाई बल पुर्याउन सक्ने आशंका भने उनीहरुले ब्यक्त गरेका छन्...
नेपाली कांग्रेसको सिद्धान्त प्रजातन्त्र समाजवाद र राष्ट्रीयता प्रति पूर्ण प्रतिवद्ध,नेपाली कांग्रेस प्रती आस्थावानहरुको एक भेलाले जन सर्म्पर्क समिती अमेरीकाको क्यालीफोर्निया च्याप्टरको प्रथम अधिवेशन सम्पन्न गरि क्यालीफोर्निया च्याप्टर गठन गरेका छन् । यही डिसेम्बर २३ का दिन क्यालीफोर्नियाको डाउन टाउनमा सम्पन्न भेलाले विनोद भट्टकोअध्यक्षतामा र्सवसम्मत रुपमा २१ सदस्य कार्य समितीको चयन गरेका छन्...
आदरणीय नेपाली कांग्रेस सम्बद्ध सबै प्रजातंत्रवादी मित्रहरू, बिगतका केही महीना देखि जन सम्पर्क समितिको नाउमा भएका व्यापक प्रचाराबाजी र स्वस्थ अस्वस्थ बहसहरूले तपॉईहरु माझ केही ठाऊ पाई रहेको हुनु पर्छ | नेपाली कांग्रेसले दिएको आधिकारिकताको नाउमा नितांत भ्रामक र कपोलकल्पित प्रचाराबजीबाट नाटकीय ढंगबाट भएको कोन्नेक्टिकुट अधिबेसन एउटा कोठे गफ्फ मात्र हो भन्ने प्रमाडीत भएको छ | अधिवेसनले प्रजातांत्रिक पद्धातिको उपहास गरेको छ...
नेपाल तथा यूएइबीच दौत्य सम्बन्ध स्थापना भएको ३०औं वाषिर्कोत्सवको अवसरमा यूएइको दुबइमा यही ७ र ८ डिसेम्वरका दिन नेपाल पर्यटन तथा व्यापार मेला सम्पन्न भएको छ। नेपाली दूतावास यूएइ तथा नेपाल पर्यटन विकास वोर्ड, व्यापार तथा निकासी प्रवर्द्धन केन्द्र र नाटोको संयुक्त आयोजनामा यूएइको बर दुबइस्थित धोउ प्यालेस होटलमा सम्पन्न उक्त मेलाको उद्घाटन प्रमुख अतिथि यूएइका डेपुटी चिफ अफ प्रोटोकल महामहिम युसुफ अल साइगल तथा नेपाली दूतावासका कावा राजदूत मोहनकृष्ण श्रेष्ठले संयुक्त रुपमा गर्नु भएको थियो...